.

कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ देखि शुरु हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि शुरु हुने जनाएको छ ।

बोर्डले मंगलबार सोही परीक्षाको तालिका सार्वजनिक गरेको हो । वैशाख १४ गतेदेखि शुरु हुने परीक्षा २७ गतेसम्म संचालन हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको हो ।

त्यसअघि एसईईको परीक्षा आगामी चैत्र १९ गतेदेखि सञ्चालन हुने भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया