.

सुनको भाउ एक हजार दुई सय रुपैयाँले घट्यो

आज सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ । आज सुनको भाउ एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय ४० रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
iRmzStQTLUfvVCJ

TlDOkEdyqJqHe

iRmzStQTLUfvVCJ

TlDOkEdyqJqHe

NSelldPBqN

togIXOjfaRqSKr

NSelldPBqN

togIXOjfaRqSKr

NrMKAxzUZOIwQF

nMzofejmwiLW

NrMKAxzUZOIwQF

nMzofejmwiLW