.

मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित

विराटनगर । मलेसयिाले आफ्नो नागरकिसरह वदिेशी श्रमकिका लाग िन्यूनतम तलब बढाएपछ िनेपाली श्रमकि उत्साहति भएका छन् ।

नेपालको मुख्य श्रम गन्तव्य देश मलेसयिाले श्रमकिको न्यूनतम तलब १५ सय रङ्गिटिबाट बढाएर १७ सय रङ्गिटि अर्थात् झन्डै ५३ हजार रुपैयाँ नर्धिारण गरेको छ । यो तलबमान आउँदो फेब्रुअरी १ अर्थात् माघको १९ गतेदेख िकार्यान्वयनमा आउनेछ । बढेको तलब घरेलु श्रमकिबाहेक सबै क्षेत्रमा लागू हुने मलेसयिाको सरकारले जनाएको छ ।

मलेसयिामा झन्डै चार लाख नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ । आर्थकि वर्ष २०७९र८० मा झन्डै दुई लाख २० हजार नेपाली युवा नयाँ श्रम स्वीकृत िलएिर मलेसयिा गएकामा आर्थकि वर्ष २०८०र८१ देख िऔपचारकि क्षेत्रमा वदिेशी कामदार भर्ना पूर्णरूपमा बन्द गर्ने नर्णिय गरेपछ ियो सङ्ख्या घटेर ८१ हजार तीन सय ८२ मा झरेको छ ।

श्रम आप्रवासन प्रतविेदन २०२२ अनुसार मलेसयिासहति खाडी सहयोग परषिद् ९जीसीसी० का बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबयिा र संयुक्त अरब इमरिेट्स ९यूएई० नेपाली कामदारका लाग िप्रमुख श्रम गन्तव्य हुन् । १० वर्षअघदिेख ियी सात देशले वैदेशकि रोजगारीमा जाने नेपाली कामदारका लाग ि८० प्रतशितभन्दा बढी रोजगारीको अवसर दँिदै आएका छन् ।

मलेसयिाले एक महनिाअघ िमात्र वदिेशी कामदारका लाग िआंशकि रूपमा श्रम बजार खुला गर्दै बगान, गार्मेन्टलगायत केही क्षेत्रमा कोटा तोकेर कामदार लैजाने नर्णिय गरेको छ । नेपाली श्रमकि मलेसयिा लैजाने प्रक्रयिा भने अहलिेलाई बन्द छ । यो प्रक्रयिा छटिै खुलाउने तयारी भइरहेको सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया