विराटनगर । देशभर िचसिो बढ्न थालेको छ । आज बहिान ५ बजेर ४५ मनिेटमा काठमाण्डौको न्यूनतम तापक्रम १५ दशमलव ४ डग्रिी सेल्सयिसमा झरेको छ । आजभन्दा २० दनिअघ िअर्थात् अक्टोबर १ तारखिमा काठमाण्डौको न्यूनतम तापक्रम २० दशमलव ४ डग्रिी सेल्सयिस थयिो । २० दनिमै काठमाण्डौको तापक्रम ५ डग्रिी सेल्सयिसले घटसिकेको छ ।
बतिेका चाररपाँच दनिदेख िकाठमाण्डौको न्यूनतम तापक्रम १५ डग्रिी सेल्सयिसको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमवद् िरोजन लामछिानेले बताउनुभयो । ुपोस्ट मनसुनु को अवस्था रहेकोले अहलिे देशभर नै चसिो बढरिहेको उहाँले बताउनुभयो । पश्चमिी वायु र स्थानीय वायुको समेत प्रभावले केही ठाउँमा बदली र वर्षासमेत भएकोले चसिो झनै बढेको मौसमवद् िलामछिानेको भनाइ छ । अब चसिो बढ्दै जाने भएकोले चसिोबाट जोगनिे उपयाहरूको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ ।
यसैबीच अहलिे कोशी, मधेश, बाग्मती, कर्णाली, गण्डकी र सुदूरपश्चमि प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहति हल्कादेख िमध्यम वर्षा भइरहेको छ । देशभर पश्चमिी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पन िकेही प्रभाव रहेकोले केही ठाउँमा बदली र वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दउिँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बनिी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशकिदेख िसाधारणतया बदली रही बाँकी भागमा आंशकि बदलीदेख िमुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बाग्मती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहति हल्कादेख िमध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज रात िकोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बनिीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशकिदेख िसाधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बनिी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहति हल्कादेख िमध्यम वर्षाको सम्भावना छ ।