.

फेरि भत्कियो बरगाछीको स्तम्भ

विराटनगर ।  विराटनगर स्थीत बरगाछी चोकमा रहेको स्तम्भ आज विहान भत्किएको छ । 


नेमुवाबाट रानीतर्फ जाँदै गरेको यूपी २२ पी ९५७२ नम्बरको भारतीय ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२ ख ८८८८ नम्बरको ट्यांकर एकआपासमा ठोक्किदा दुर्घटना भएको मोरङ जिल्लाका ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताउनु भयो ।  दुर्घटनामा मानविय क्षति भने भएको छैन । 


यसअघि पनि यो ठाउँमा स्तम्भ र शालिक राखिएकै कारण सवारी साधन दुर्घटना हुने गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया