.

३३ जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

बिराटनगर । केही नदी तथा खोलामा आज बाढीको जोखमि रहेको छ । वभिन्नि प्रदेशमा वर्षाको सम्भावना रहेकाले ३३ जल्लिा भएर बहने नदी र खोलामा बाढीको जोखमि रहेको हो । इलाम, झापा, पाँचथर, ताप्लेजुङ,  संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सन्धिुली, सन्धिुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, काभ्रेपलान्चोक, गोरखा, कास्की भएर बहने नदी तथा खोलामा बाढीको जोखमि रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पर्वत, लमजुङ, बागलुङ, स्याङजा, पाल्पा, रुकुम पश्चमि, जाजरकोट, दैलेख, कालकिोट, अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भएर नदी र खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको महाशाखाको भनाइ छ । आज कमला र यसका सहायक नदीमा जलसतह सतर्कता आसपासमा नै हुने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपानाउन पन िमहाशाखाको आग्रह छ । आगामी तीन दनि कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, पूर्वी राप्ती, पश्चमि राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो क्रममा रहने महाशाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया