.

राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याकः सेवा ठप्प

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट आज (मंगलबार) बिहानैदेखि ‘ह्याक’ भएको हुदा विभागबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्रका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा ठप्प भएका छन् ।

विभागका कर्मचारीले ह्याक भएको पुष्टि गर्दै ह्याकरले वेबसाइटको एड्मिनमा पहुँच राखेको र सम्पूर्ण डाटामा पहुँच पुर्याएको दाबीसहितको सन्देश छोडेको बताएका छन् । 

राष्ट्रिय परिचयपत्र लगायत व्यक्तिगत घटना दर्ता सम्बन्धी महत्त्वपूर्ण सेवाहरू 

ल्गायत  सरकारी निकायको सूचना प्रविधि सुरक्षामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया