बकर ईदको अवसरमा बिहीवार सार्वजनिक बिदाविराटनगर, १२ असार । सरकारले बकर ईदको अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको हो ।