.

मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा नहरमा खस्यो टिपर

विराटनगर, २१ साउन  ।मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा सुनसरीको इनरुवा–४ मा शनिबार राति दुर्घटना भएको टिपर । प्र–१०२–००१–ख ८३०७ नम्बरको टिपरका चालक इनरुवा–८ का १६ वर्षीय रेवत मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरी अन्धाधुन्ध टिपर चलाइरहेको देखेर प्रहरी र स्थानीयले रोक्ने प्रयास गरे पनि अनियन्त्रित गतिमा अघि बढेको टिपर केही विद्युतका पोलमा समेत ठेक्किएर नहरमा खसेको थियो । तस्बिरः रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया