विराटनगर ,९ माघ । यस वर्षको एसईई परिक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ।
परीक्षा नियन्त्रण कार्यालयले एसईईको चैत १५ देखी परीक्षा हुने तालिका सार्वजनिक गरेको छ।
परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।
यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?