मौसम
विराटनगर
कोशी प्रदेश
राजनीति
शिक्षा
स्वास्थ्य
अर्थ-व्यवसाय
अन्तरास्ट्रिय
फेसन
ABOUT
CONTACT
Search
ताजा अपडेट
नेपालले आज नामिबियासँग खेल्दै
११ साउन २०८३, सोमवार
अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै
११ साउन २०८३, सोमवार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, ओलीको शिलालेख राख्ने मन्त्रीको प्रतिबद्धता
११ साउन २०८३, सोमवार
डा. केसी र सरकारबीच पुनः वार्ता सुरु, २ विषयमा अझै जुटेन सहमति
११ साउन २०८३, सोमवार
रंगेलीमा बालिकामाथि सामूहिक जबरजस्ती करणी आरोपमा पाँच जना पक्राउ
११ साउन २०८३, सोमवार
कप्तानगन्जमा सामुदायिक तनाव : सर्वपक्षीय बैठक जारी
११ साउन २०८३, सोमवार
खेलकुद
फेसन
अन्तरास्ट्रिय
अर्थ-व्यवसाय
स्वास्थ्य
शिक्षा
राजनीति
कोशी प्रदेश
विराटनगर
मौसम
ABOUT US
Contact
.
खेलकुद
मछिन्द्र एफसीले आज मोहन बगान सुपर जायन्ट्ससँग खेल्दै
३१ साउन २०८०, बुधवार
0
प्रतिक्रिया
विराटनगर , ३१ साउन ।एएफसी कप छनोट फुटबल खेलमा बुधबार मछिन्द्र फुटबल क्लबले भारतको मोहन बगान सुपर जायन्टविरुद्ध खेल्ने भएको छ ।
भारतको कोलकत्तामा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजेबाट सुरु हुनेछ ।
कोलकाताको साल्ट लेक रंगशालामा हुने खेलमा जित हात पार्दै दुवै टोली एएफसी कप छनोट प्लेअफमा स्थान बनाउने तयारीमा छन् ।
काठमाडौंमा भएको पहिलो चरणको खेलमा मच्छिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
मोहन बगान भने सिधै दोस्रो चरणमा पुगेको हो ।मछिन्द्रका लागि पहिलो खेल गुमाएका विदेशि खेलाडी मेसुके यस खेलमा खेल्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
पुरानाम *
इमेल *
प्रतिकृया *
पठाउनुहोस
प्रतिक्रिया
सम्बन्धित खवर