.

नुवाकोटमा बाढीले बगाउँदा एक महिला बेपत्ता

विराटनगर । नुवाकोटको बिमचना खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन  

ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले ३२ वर्षिया कमला बलामीलाई बगाएको हो । उहाँको खोजी भइरहेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले बताउनु भयो ।  


सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा अशोक बलामी घाइते हुनुभएको छ  । उहाँलाई उपचारका लागि काठमाडौं लगिएको सहप्रवक्ता   थापाले जानकारी दिनु भयो ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया