.

झापामा रुखले किचेर किशोरीको मृत्यु

हुरीले रुख लडाउँदा हल्दिबारीमा गएराति एक किशोरीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको घटानास्थल मै मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया