.

हात्ती र मानव विचको द्धन्द्धका कारण पछिल्लो १५ वर्षमा झापामा १२ वटा हात्ती सहित ७२ जनाको मृत्यु

 

विराटनगर । झापामा पछिल्लो १५ बर्षमा हात्ती हात्ती र मानव विचको द्धन्द्धका कारण   ७२ जना सहित १२ वटा हात्तीको पनि मृत्यु भएको छ । 


वि.सं. २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीसहित ७२ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका डा. सुमन भल जानकारी दिनु भयो । सोही समयमा हात्तीको आक्रमणवाट ९२ जना घाइते भएका थिए ।  

वन अतिक्रमणसँगै वन जङ्गल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन–हात्ती द्वन्द्व बढ्दै गएको विज्ञले बताएका छन् ।    


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया