.

राष्ट्रपति पौडेलद्धारा विधेयक प्रमाणीकरण

विराटनगर ,१२ साउन ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केहि नेपाल ऐन संसोधन गर्न बनेको विद्येयक २०८० लाई प्रमाणीकरण गर्नुभएको छ ।

संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विद्येयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया