.

सुनको भाउ आज ८ सय रुपैयाँले घट्यो

विराटनगर , ३२ साउन  ।सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यस्तै, चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया