.

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

विराटनगर , २१ साउन । आज सुनको भाउ केही बढेको छ ।तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ  ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया