.

सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

विराटनगर , १७  साउन ।सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया