मौसम
विराटनगर
कोशी प्रदेश
राजनीति
शिक्षा
स्वास्थ्य
अर्थ-व्यवसाय
अन्तरास्ट्रिय
फेसन
ABOUT
CONTACT
Search
ताजा अपडेट
एशियाली खेलकुद छनोटः पूजा महतोको अर्धशतकमा नेपालद्वारा चीनसामु १२६ रनको लक्ष्य
१३ जेठ २०८३, बुधवार
इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी
१३ जेठ २०८३, बुधवार
सरकारद्वारा निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा स्थगित ,बीमितलाई दिने औषधि पनि कटौती
१३ जेठ २०८३, बुधवार
कोशी प्रदेशको आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज छलफल
१३ जेठ २०८३, बुधवार
संघीय सरकारले प्रदेश अधिकार मिचिरहेको मुख्यमन्त्री कार्कीको आरोप
१२ जेठ २०८३, मङ्गलवार
हावाहुरीले उडाएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा दुहबीमा युवकको मृत्यु
१२ जेठ २०८३, मङ्गलवार
खेलकुद
फेसन
अन्तरास्ट्रिय
अर्थ-व्यवसाय
स्वास्थ्य
शिक्षा
राजनीति
कोशी प्रदेश
विराटनगर
मौसम
ABOUT US
Contact
.
कोशी प्रदेश
सप्तकोशीमा पानीको बहाब घट्यो, रातोबत्ती कायमै
२९ साउन २०८०, सोमवार
0
प्रतिक्रिया
विराटनगर , २९ साउन । सप्तकोशी नदीमा आज बिहानको मापन अनुसार पानीको बहाब ३४ वर्षयताकै उच्च भएपनि दिउँसो भने घटेको छ ।
आज मध्यान्ह गरिएको मापन अनुसार पानीको बहाब ३ लाख ६५ हजार क्यूसेक प्रतिसेकेण्डमा झरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।
बिहान सप्तकोशीमा ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड पानीको बहाब थियो । पानीको बहाब उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार ब्यारेजको ५६ वटै ढोका खुलेको यो बिरलै इतिहास हो ।
यो रेकर्ड ३४ वर्षयताकै उच्च हो । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्यसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो ।
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता भने ९ लाख क्यूसेकेक प्रतिसेकेण्ड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
पुरानाम *
इमेल *
प्रतिकृया *
पठाउनुहोस
प्रतिक्रिया
सम्बन्धित खवर