.

विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल सम्मानित

 विराटनगर १२ मंसिर। छैठौं सामाजिक सुरक्षा दिवस, २०८० को अवसरमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल मोरङ सम्मानित भएको छ ।


काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विराट मेडिकल कलेज सम्मानित भएको हो।


विराट मेडिकल कलेज शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोषबाट कोशी प्रदेशका सेवा प्रदायक संस्थामध्ये शीर्ष २ मा परेको भन्दै संचालक डा।ज्ञानेन्द्रमान सिंह कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मान पत्र ग्रहण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया