मौसम
विराटनगर
कोशी प्रदेश
राजनीति
शिक्षा
स्वास्थ्य
अर्थ-व्यवसाय
अन्तरास्ट्रिय
फेसन
ABOUT
CONTACT
Search
ताजा अपडेट
एसियन गेम्स छनोटको उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै
२५ जेठ २०८३, सोमवार
भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपालमा पनि महसुस
२५ जेठ २०८३, सोमवार
कङ्गोमा इबोला स्क्रमितको संख्या ५१५ पुग्यो ९१ जनाको मृत्यु
२५ जेठ २०८३, सोमवार
विराटनगरमा तास खेल्दै गरेका १२ जना पक्राउ, साढे दुई लाखभन्दा बढी नगद बरामद
२५ जेठ २०८३, सोमवार
सुरक्षा निकायको मिलेमतोमा सुनसरीबाट गाँजा तस्करी, ‘सेटिङ’मा कटाइएको १७ सय किलो बढी भारतमा बरामद
२५ जेठ २०८३, सोमवार
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध
२५ जेठ २०८३, सोमवार
खेलकुद
फेसन
अन्तरास्ट्रिय
अर्थ-व्यवसाय
स्वास्थ्य
शिक्षा
राजनीति
कोशी प्रदेश
विराटनगर
मौसम
ABOUT US
Contact
.
खेलकुद
एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली
१४ भदौ २०८०, बिहिवार
0
प्रतिक्रिया
विराटनगर ,१४ भदौ । एसिया कप– २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।
बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।
पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो ।
नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ ।दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
पुरानाम *
इमेल *
प्रतिकृया *
पठाउनुहोस
प्रतिक्रिया
सम्बन्धित खवर