३२ साउन, बिराटनगर । क्रकिेटर सन्दीप लामछिाने वरिुद्धको मुद्दामा आजदेख िकाठमाडौं जल्लिा अदालतमा नयिमति सुनुवाइ हुँदै छ । उनले काठमाडौंको गौशालास्थति एक होटलमा एक नाबालकिलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपरिहेका छन् । पछल्लिो पटक वश्विकप छनोटका लाग िजम्बिाबे प्रस्थान गरेयता मुद्दाले नरिन्तरता पाउन सकेको थएिन । यसअघ िनाबालकि बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जल्लिा अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लाग िथुनामा पठाएको थयिो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दएिको थयिो । सर्वोच्च अदालतले भने लामछिानेलाई वदिेशका प्रतयिोगतिामा भाग लनि जान पाउने आदेश दएिको थयिो ।