.

भारत र अस्ट्रेलियाबीच पाँच खेलको टी–२० शृङ्खला आजदेखि

विराटनगर , ७ मंसिर । भारत र अस्ट्रेलियाबीच आजदेखि पाँच खेलको टी–२० शृङ्खला शुरु हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे बेङ्लोर बिशाखापटनममा शुरु हुनेछ ।


दोस्रो खेल नोभेम्बर २६ मा, तेस्रो खेल नोभेम्बर २८, चौथो खेल डिसेम्बर १ र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ ।


गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटौँ पटक एक दिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया