BFM

आहा गोल्डकप फुटबल प्रतियोगिता
काठमाण्डौ, २६ माघ । पोखरामा जारी १० औं संस्करणको आहा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र अफ्रिकन युनाइटेड क्लब भिड्दैछन् । मनाङ नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने अफ्रिकन क्लब हिमालयन शेर्पा क्लबलाई हराउँदै अन्तिम चारमा पुगेको हो । खेल पोखरा रंगशालामा दिउँसो एक बजेपछि शुरु हुनेछ । यसअघि हिजो हुने भनिएको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगीत भएको थियो ।

एसीसी अण्डर १९ महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगिता
काठमाण्डौ, २६ माघ । कुवेतमा जारी एसीसी अण्डर १९ महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा साविक विजेता नेपालले भुटानसँग प्रतिस्पर्धा गरीरहेको छ । कुवेतको युनिटी मैदानमा केहीबेरअघिबाट शुरु भएको खेलमा नेपालले भुटानलाई पराजित गर्ने अनुमान गरिएको छ । नेपाल र भुटानको भेट दुई वर्षअघि सिंगापुरमा फाइनलमा भएको थियो । त्यसपटक भुटानलाई ५ विकेटले पन्छाउँदै नेपाल लिग च्याम्पियन बनेको थियो । समूह ए को शीर्ष स्थानमा रहेको नेपालले यसअघि भएका सबै चारवटै खेल जित्दै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा नेपालले चिनलाई सात विकेटले पराजित गरेको थियो । यस्तै दोश्रो खेलमा मलेसियालाई ९७ रनले, तेश्रो खेलमा यूएईलाई ६८ रनले हराएको थियो भने समूह चरणको अन्तिम खेलमा थाइल्याण्डलाई चार विकेटले पाखा लगाएको थियो । उता भुटान भने समूह बी को उपबिजेता बन्दै नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । यसैगरी आजै हुने दोश्रो सेमिफाइनलमा कुवेत र थाइल्याण्ड भिड्दैछन् ।

सिरियाको राजनितीक अबस्था अझै बिग्रन सक्ने भन्दै राष्टसघका महासचिब मुन द्धारा चिन्ता ब्यक्त
काठमाण्डौ, २६ माघ । सयुक्त राष्टसघका महासचिब बानकि मुनले सिरियाको राजनितीक अबस्था अझै बिग्रन सक्ने भन्दै त्यस प्रति चिन्ता ब्यक्त गर्नू भएको छ । राष्ट्र सघमा दिएको भाषणमा महासचिब मुनले होम्समा जारी रहेको हिंसाले स्थिती अर्झै बिग्रदै गएको बताउनु भयो । सिरिया माथिको प्रस्ताब प्रति रुस र चीनले बिरोध गरे पछि उसको हिम्मत अझै बढेर गएको महासचिब मुनको भनाई थियो। त्यहा प्रर्दशनमा सहभागी भएका जनता माथि सरकारले कारबाहीलाई तिब्रता दिएको छ । बिबिसीका अनुसार सिरियाई सेनाले होम्स शहरमा लगातार पाँचौ दिन  बम आक्रमण गरेको छ भने घर घरमा पसेर आम सर्बसाधारणको हत्या गरेको छ । प्रर्दशनकारीका अनुसार हिजो भएको कारबाहीमा मर्नेको सख्या ४० देखि सय भन्दा बढि रहेको छ । गत हप्ता सुरक्षा परिषदमा ल्याएको प्रस्ताबमा रुस र चीनको बिरोधका कारण असफल भए पनि सिरियामा हिसा रोक्ने सबै बिकल्प समाप्त भएको अमेरिकाले पनि बताएको छ । यद्यपी कुनै राजनितीक सभाधान निकाल्ने पक्षमा भने आफु प्रतिबद्ध रहेको अमेरिकाले जनाएको छ ।

झापाको बाहुनडागीमा सवारी दुर्घटना
बिराटनगर, २६ माघ । पुर्बपश्चिम राजमार्ग अन्तर्गत झापाको अनारमनी ३ मा ट्रकले ठक्कर दिदा मोटरसाइकलमा यात्रा गरीरहेका एक जनाको मृत्यु भएको छ । झापाको दमकबाट बिर्तामोड तर्फ जादै गरेको मे १ ख ७३४ नंम्बरको ट्रकले एकै दिशामा रहेको को २ प ३४१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक झापा बाउनडागी १ का करिब ३५ बर्षिय टेक बहादुर बरालको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल र ट्रकलाई प्रहरी नियन्त्रणमा लिएको तर ट्रक चालक भने फरार रहेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

ओखलदुंगामा चट्याङ्गले लागेर ५ जना घाइते
बिराटनगर, २६ माघ । ओखलदुंगाको फेदीगुट गाबिसमा गएराती चट्याङ्ग पर्दा ५ जना गम्भिर घाइते भएका छन् । बर्षासंगै परेको चट्याङ्गका कारण फेदीगुट १ की ४२ बर्षिया बालकुमारी कार्की, बर्ष ५० की हिमादेबी कार्की, ४८ बर्षिया गंगा माया कार्की, बर्ष ४५ की लिला कार्की र ५५ बर्षिय पलट बहादसर कार्की घाइते भएको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । घाइते पाचै जनाको अवस्था गम्भिर रहेको र सबैको मिसन अस्पताल ओखलदुंगामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । चट्याङ्गका कारण सोही ठाउका फुपराज कार्कीको दुइतले घर पुर्ण रुपमा नष्ट भएको छ । त्यस्तै चन्द्र कार्की, शम्भु कार्की र भेषबहादुर कार्कीको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

हावाहुरीले भोटखोला क्षेत्रमा क्षती
संखुवासभा २६ माघ । पानी सगै आएको हावा हुरीले गएराती संखुवासभाको भोटखोला क्षेत्रमा क्षती पु¥याएको छ । जिल्लाको किमाथांका, हटिया, मकालु, चेपुवा र पावाखोलामा पानी सगै आएको हावाहुरीले धान, कोदो र आलु नष्ट पारेको छ भने १ सय ५९ घरको छानो उडाएको छ । चेपुवा ६ च्याम्ताङका स्थानीय निमा पङसुवाका अनुसार हावाहुरीले चेपुवा गाबिसको ४,५ र ६ नम्बरवडामा सवैभन्दा बढी क्षति पुगेको छ । घरको छाना उडाएपछि घरमा पानी पसेकोले घरभित्रका अन्नपात र लत्ता कपडासमेत भिजाउनुका साथ चेपुवा स्थित स्वास्थ्य चौकी भवनको जस्तापाता उडाएको छ । स्वास्थ्यको सोलारका ८ वटा प्यानलमा समेत क्षति पु¥याएको बताईएको छ भने बौद्ध गुम्बाको पनि छाना उडाएको छ । स्थानीय ज्योती प्राथमिक बिद्यालयमा पनि क्षति पुगेको शिक्षक निमाजेनजेन ल्होमीले बताउनु भयो ।

सेना समायोजन बिशेष समिती बैठक
काठमाण्डौ, २६ माघ । माओबादी लडाकुको रेखदेख, समायोजन तथा पुर्नस्थापना गर्न गठित सेना समायोजन बिशेष समितीको बैठक लामो समय पछि आज बस्दैछ । साँझ ६ बजे पछि बस्ने बैठकमा स्वेच्छिक अबकाश रोजका लडाकुको बिदाई प्रक्रियामा देखिएको अबरोध, बिभिन्न शिबिरमा लडाकुलाई दिएको चेक कमाण्डहरु बाट खोसिएको भनिएको घटना र समायोजन प्रक्रियामा भई रहेको ढिलाईका बारेमा छलफल हुने बताइएको छ । बैठकमा स्वेच्छिक अबकाश रोजेका लडाकुलाई घर फिर्ताका लागी राज्यले दिएको रकमको चेक पार्टीको निर्देशनमा कमाण्डरहरुले कब्जामा लिएके भन्ने बारेमा  प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने कग्रेश नेता एब समायोजन समितीका सदस्य डा रामशरण महतले जानकारी दिनु भयो । सा्रेतका अनुसार स्वेच्छिक अबकासमा जाने लडाकूको चेक कमाण्डरले खोसेको बिषयमा आजको बैठकले छानबिन गर्ने तथा शान्ँित प्रक्रियाका सबै बिषयमा निर्णय लिने छ । यस्तै बैठकले समायोजनमा जाने लडाकुहरुको ब्यबस्थाका लागी आबश्यक तयारी गर्न नेपाली सेनालाई निर्देशन दिने एक सदस्यले बताएका छन । यस्तै,सरकारले वाईसीएल र अयोग्य लडाकुलाई माओबादीले राहत दिने भन्ने बिषयमा पनि प्रतिपक्षी दलहरुले आजको बैठकमा अर्काे रुपमा आबाज उठाउने भएका छन ।स्वेच्छिक अबकास रोजका लडाकु सरह आफुहरुलाई पनि राहतको प्याकेज दिनु पर्ने माग गर्दै अयोग्य लडाकु र वाईसीएलले बिदाई प्रक्रियामा अबरोध खडा गरे पछि माओबादीले केहि दिन अघि उनीहरुलाई पनि पार्टीको तर्फ बाट राहत दिने निर्णय गरेको थियो । त्यस प्रति प्रतिपक्षी दलहरुले सत्ताको दुरुपयोग भएको भन्दै आर्थिक घोटालाको आशंका गरेका छन । सात बुँदे सहमती अनुसार बढिमा ६ हजार ५ सय लडाकुलाई नेपाली सेना मातहत बन्ने बेग्लै महानिर्देशनालयमा समायोजन गर्ने भनिए पनि बर्गीकरणका क्रममा ९ हजार ७ सय ५ लडाकुले समायोजनको बिकल्प रोजका थिए । सहमती अनुरुप बढि हुन लाउने लडाकुकालाई घटाउने सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

संसद बैठक आजबाट सुचारु हुने
काठमाण्डौ, २६ माघ । कांग्रेस एमाले लगायतका प्रतिपक्षी दलहरुको अवरोधका कारण पटक पटक स्थगीत हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज पुनः बोलाइएको छ । सबिधानसभा भवन नयाँवानेश्वरमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सरकारले जनसत्ताले गरेका लिखतलाई वैधानिकता दिने निर्णय गरेपछि आन्दोलित विपक्षी दलका सभासद्हरुले उक्त निर्णय फिर्ता नलिएसम्म संसद सुचारु हुन नदिने भन्दै आठ पटकसम्म संसद अवरोध गरिसकेका छन् । यसअघि हिजो बोलाइएको बैठक भने दलहरुबीचको छलफल जारी रहेकाले सूचना टाँसी आजका लागि सारिएको थियो । तीन दलका शीर्ष नेताहरुको बैठकमा हिजो प्रधानमन्त्री भट्टराईले सबैलाई सम्बोधन गर्ने गरी मन्त्रीपरिषद्ले निर्णय गर्ने बताउँनु भएकाले अहिले बिहान बस्ने मन्त्रीपरिषद्को बैठकको निर्णय हेरेर संसद सुचारु हुन दिने नदिने रणनीति बनाएका छन् । मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय फिर्ता लिए अवरुद्ध संसद सुचारु हुने नत्र भने आज पनि अवरुद्ध गरिने कांग्रेस मुख्य सचेतक लक्ष्मण घिमिरेले बताउँनु भयो । यद्यपी माओवादीले भने निर्णय फिर्ता नभई सबैलाई सम्बोधन हुने गरी अर्को निर्णय गरिने बताएको छ । द्वन्द्वका समयमा माओवादीको जनसत्ताले गरेका घरजग्गा खरिद बिक्री, अंशवण्डा, बकसपत्र लगायतका लिखतलाई वैधानिकता दिने सरकारको निर्णय खारेज नभएसम्म सदनको कारबाही नियमित सञ्चालन हुन नसक्ने भन्दै कांग्रेस एमाले लगायतका दलले आठ पटक सम्म बैठकको नियमित कारबाही अवरुद्ध गर्दै आएका छन्  ।

जनसक्ताले गरेका लिखतलाई तत्काल कार्यान्वय नगर्ने सरकारको निर्णय, बैकल्पीक ब्यबस्थाको बारेमा सात दिन भित्र दलहरु सँग छलफल गरि टुङग्याउने
काठमाण्डौ, २६ माघ । सरकारले जनयुद्धको समयमा माओबादी जनसक्ताले गरेका घर जग्गा, अशंबण्डा र बकस पत्र सम्बन्धी लिखतलाई तत्काल कार्यान्वय नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिहदरबारमा आज बिहान बसेको  मन्त्रीपरिषदको बैठकले जनसक्ताको उक्त निर्णय कार्यान्वयन पनि नगर्ने र कायम पनि नरहने निर्णय गरेको हो । साथै बैठकले उक्त निर्णयको बैकल्पीक ब्यबस्थाको बारेमा सात दिन भित्र दलहरु सँग छलफल गरि टुङग्याउने  निर्णय समेत गरेको छ । पुसको अन्तिम साता बसेको मन्त्रीपरिषदले जुन निर्णय गरेको थियो त्यसको बिपक्षी दलले चर्काे बिरोध गर्दै आएका थिए । गोकर्णमा हिजो भएको प्रमुख तीन दलको बैठकमा सर्बाेच्च अदालतको अन्तरिम आदेश र बिपक्षी दलका मागलाई ध्यानमा राख्दै गतिरोध अन्त्य गर्न आज बिहान मन्त्रीपरिषदको बैठक बसेर ठोस निर्णय गर्ने सहमती भएको थियो । सरकारले प्राबिधिक कारण दर्शाउदै उक्त निर्णय फिर्ता भएको स्पष्ट रुपमा नभने पनि  तत्काल कार्यान्वयन नगर्ने र कायम पनि नरहने भन्ने निर्णयले त्यो फिर्ता भएको स्पष्ट भएको छ । सरकारको सो निर्णयका कारण आजको ससद बैठक चल्ने सम्भाबना बढेको छ । जनसत्ताको लिखतलाई मान्यता दिने सरकारको निर्णय फिर्ता हुनु पर्ने भन्दै कग्रेश—एमाले लगायतका दलहरुले लगातार आठ पटक सम्म ससद बैठक अबरुद्ध गरेका थिए ।सशस्त्र द्वन्द्धका समयमा माओवादी जनसत्ताले गरेको घरजग्गा कारोवार र लिखतलाई बैधता दिने सरकारको अघिल्लो निर्णयले राजनीतीक गतिरोध उत्पन्न गराएको थियो ।

आहा गोल्डकप फुटबल प्रतियोगिता
काठमाण्डौ २५, माघ । पोखरामा जारी १० औं संस्करणको आहा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनल चरणका खेलहरु शुरु हुँदैछन् । पोखरा रगशालामा दिउसो १ बजे पछि हुने आजको पहिलो सेमिफाइनलमा पूणे एफसी, भारत र जाउलाखेल युथ क्लब प्रतिस्पर्धा गर्दै छन । पुणे आयोजनक सहारा तथा जाबलाखेल थ्रिस्टारलाई हराउदै सेमिफाइनलमा प्रबेश गरेका हुन । यस अघि हिजो भएको  अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गरी सेमिफाइनालमा प्रवेश गरेको छ ।