On Air

B-Muzik
AT 10:00 am

९० किलोको ट्युमर निकालियो

बिराटनगर , पुस २३ । भियतनामा लगातार १२ घण्टाको शल्यक्रिया पछि एक पुरुषको शरिरबाट ९० केजीको ट्युमर सफलता पूर्वक निकालिएको छ । ३१ वर्षका गुएन डोय होयको ट्युमर बढेर चार वर्षमा ९० केजी पुगेको थियो ।
फ्रान्स–भियतनाम हो चि मिन्ह अस्पतालमा भएको शल्यक्रिया जटील भएकाले उपचार शुल्क मिनाह गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । नयाँ वर्षसंगै नयाँ जीवन पाएकाले अस्पतालबाट छुट्ने दिनको प्रतिक्षामा रहेको होयले बताउनु भयो ।

No Comments

Categories International, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.