On Air

B-Muzik
AT 10:00 am

सेनेगलमा हिसा भड्कियो

काठमाण्डौ, १४ माघ । सेनेगलका राष्टपति अब्दुलाए वादेलाई तेश्रो पटक राष्टपतिको चुनाबमा उठ्न अदालतले बाटो खोलिदिए पछि त्यहा हिंसा भड्किएको छ । राष्टपति वादेले शान्तिका लागी अपिल गरे पनि त्यहा प्रर्दशन भई रहेको बिबिसी अनलाइनले जनाएको  छ । त्यहाको टेलिभिजन च्यानलहरुले राजधानी डकारका सडकमा भई रहेको आगजनीलाई देखाएका छन । कतिपय स्थानमा प्रर्दशनकारीलाई तितरबितर गर्न प्रहरीले अश्रृग्यास प्रहार गरेका छ । यता बिपक्षी दलका नेताहरुले  अदालतले तेसा्रे पटक राष्टपतिको उमेदवार बन्नका लागी उहाँलाई दिएको अनुमति खारेज  नभए हिसा बढने चेताबनी दिएका छन ।

No Comments

Categories International, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.