On Air

B-Muzik
AT 10:00 am

सरकारको कार्यक्रम

काठमाण्डौ, ११ माघ । सरकारले आज समग्र आर्थिक समृद्धिको कार्यक्रम घोषणा गर्ने भएको छ । घोषणा गर्न लागीएको उक्त कार्यक्रममा आर्थिक बृद्धि, रोजगारी सिर्जना, अभाब भएका बस्तु, सेवाको सुलभ आपुर्तिको बिधि र  तरिका समेत समेटिने बताइएको छ । अहिले पेट्रोलीय पदार्थमा भएको  मुल्यबृद्धिको बिरोध बारे पनि सो कार्यक्रममा सम्बोधन हुने जनाइएको छ । मध्यावधि मुल्याकन र पुजीगत खर्च बढाउने  बिशेष कार्ययोजना सार्बजनिक गरिने अर्थ सचिब कृष्णहरि बास्कोटाले जानकारी दिनु भयो । बिकास खर्च गर्न हुन नसक्ने निकायको आलोचनात्मक टिप्पणी गर्दै अर्थमन्त्रालयले चालु आर्थिक बर्षको बजेटको मध्यावधि मुल्याङकन प्रतिबेदन तयार गरेको हो । ६ महिना सम्म चालु खर्च ३३ प्रतिशत पुगेको छ भने पुँजीगत खर्च १४ प्रतिशतमा सिमित छ ।

No Comments

Categories National, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.