On Air

B-Muzik
AT 10:00 am

पछिल्लो अबधिमा बिद्रोही माथि लागेको सबै मुद्धा फिर्ता लिई आम माफि दिने सिरिया राष्टपति असदको घोषणा

काठमाण्डौ, २ माघ । सिरियाली राष्टपति बशर अल असदले पछिल्लो दश महिनाको अबधिमा बिद्रोही माथि लागेको सबै मुद्धा फिर्ता लिई आम माफि दिने घोषणा गर्नु भएको छ । सरकारी समाचार एजेन्सी सनालाई उध्रित गर्दै प्रकाशित गरिएको खबर अनुसार आममाफिको यो घोषणा भने सेना छाडेर जाने सिरियाका पुर्व  सेनाका सदस्य तथा शान्ँितपुर्ण तरिकाले प्रर्दशन गरिरहेका लागी मात्र लागू हुने  उल्लेख छ  । उनीहरु सबैको जनवरि महिनाको सुरु देखि नै हाजिरी कार्य हुने पनि समाचारमा जनाइएको छ  ।सयुक्त राष्टसघका महासचिब बान कि मुनले राष्टपति असदलाई हिसा रोक्न अपिल गर्नु भएको एक दिन पछि राष्टपति बाट यस्तो घोषणा भएको हो । बेरुतमा जारी अन्तराष्ट्रिय सम्मेलनमा महासचिब मुनले अरब मुलुकमा जारी प्रर्शदनले निरकुश शासन स्वीकार गर्न सकिदैन भन्ने कुरा त्यहाका जनताले प्रमाणित गरेर देखाई दिएको भन्दै सिरियाको ध्यान आकर्षण गराउनु भएको थियो ।

No Comments

Categories International, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.