खोटाङ्गको नुनथलामा आमाको हत्या
विराटनगर, ११ माघ । खोटाङ नुनथला–३ का एक ब्यक्तिले आमाको हत्या गरेका छन् । ३६ वर्षीय टार्जन राईले आप्mनी आमा ६६ वर्षीया निरमाया राईको हत्या गरेका हुन् । सामान्य घरायसी बिवाद हुदा टार्जनले हिजो बेलुका ६ बजे आमाको टाउकोमा लाठी प्रहार गरेका थिए । गम्भिर घाइते भएकी बृद्धाको राति साढे १२ बजे मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । आमाको हत्या गर्ने टार्जनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
Categories News, Purwanchal | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.