On Air

B-Muzik
AT 10:00 am

कैदीको आमरण अनसन १५ दिनका लागि स्थगित

फिदिम , पुस २८ । पाँचथर कारागारमा तीनदिनदेखि आमरण अनसन वसिरहेका तीनजना कैदी बन्दीले गएराती देखि आन्दोलन स्थगित गरेका छन । पत्रकार र मानव अधिकारकर्मीको रोहवरमा प्रमूख जिल्ला अधिकारी बाबुराम भट्टराई, सहित कारागार प्रमूख, सुरक्षा निकाय र कैदी बन्दीविच भएको बार्तामा कारागारका समस्या समाधानका लागि ५ सदस्यीय छानविन समिति गठन गरिएपछि उनिहरुको आन्दोलन स्थगित भएको हो । ५० प्रतिसत कैद भुक्तान गरिसक्दा रिहाईका लागि कारागार प्रमूख रेणुप्रसाद ओझाले सिफारिस नगरेको भन्दै पाँचथर जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका सुनसरीका इटहरी १ का सुजन थापा मगरले शुरु गरेका थिए । उनको अनसनमा दुर्गा राई र जसवहादुर नेम्वाङले पनि ऐक्यवद्धता जनाउँदै अनसनमा वसेका थिए ।

No Comments

Categories News, Purwanchal | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.