ए डिभिजन लिग
बिराटनगर , पुस २३ । पोखरामा जारी ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियागिता अन्र्तगत आज पनि दुइ खेल हुँदैछन । पोखरा रंगशालामा हुने पहिलो खेलमा नेपाल आर्मी र रानी पोखरी कर्नर टिम आरसिटी तथा दोश्रो खेलमा मित्र मिलन क्लब तथा हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुँदैछ । यसअघि हिजो सम्पन्न खेल मा उपाधी दावेदार मानिएको नेपाल पुलिस क्लव र जावला खेल युथ क्लब बिजयी भएको थियो ।
Categories News, Sports | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.