On Air

B-Muzik
AT 10:00 am

अफ्रिकी मुलुक सोमालियामा भोकमरिको समस्या

काठमाण्डौ, २ माघ । अफ्रिकी मुलुक सोमालियामा चरम भोकमरिको समस्या देखा परेको छ । सयुक्त राष्ट्रसघका अधिकारीहरुका अनुसार उत्तर—पुर्वी अफ्रिकी मुलकमा अनिकाल तत्काललाई टरेको अबस्थामा सोमालियमा भने भोकमरिका कारण लाखौ मानिसको ज्यान जाने अबस्था सिर्जना भएको हो । सोमालियामा खाद्य पदार्थको सकटको घोषणा ६ महिना पहिले नै गरिएको थियो । जुलाई र अगष्ट सम्म अझै त्यहा यस किसीमको सकट रहिरहने जनाइएको छ । सोमालियामा कार्यरत राष्टसघिय राहत सस्थाका प्रमुख मार्क बाउडनले त्यहा कुपोषणको दर बिश्वकैै सबै भन्दा बढि रहेको बताउनु भयो । उहाँका अनुसार सोमालियामा करिब दुई लाख ५० हजार मानिसले अहिले पनि भोकमरिको सामना गर्नु परेकोछ । यसैबिच, नाइजेरियामा पेटोलीयम पदार्थमा सब्सिडी दोब्वर गर्ने बिषयलाई लिएर राष्टपति र युनिययनका नेता बिच हिजो राती अबेर सम्म चलेको बार्ता बिना निष्कर्ष स्थगीत भएको छ । बार्तामा भएका कुराकानीलाई सार्बजनिक गरिएको छैन ।

No Comments

Categories International, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.