On Air

Mid Hindi Film
AT 8:00 pm

बाटो अवरुद्ध हुदा समस्या

संखुवासभा १९ भदौ । ढुङ्गा खसेर सडक अवरुद्ध हुँदा संखुवासभाको नुनढाकी, मावादीन र सिद्धकालीका बासिन्दालाइ समस्या भएको छ । चैनपुर—नुनढाकी सडक खण्डको चित्लाङ्मा दुइ साता अघि अघि खसेको ढुङ्गाले ढुवानी सेवा प्रभावित हुँदा त्यस क्षेत्रका बासिन्दाहरु मर्कामा परेका हुन् । ढुङ्गा अत्यन्त ठूलो भएकोले कसरी पन्छाउने भन्ने समस्या भएको नुनढाकीका यातायात व्यवसायी चेतन गुरुङ्गले बताउनुभयो ।

No Comments

Categories News, Purwanchal | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.