झापामा आगलागी
बिराटनगर, भदौ १९ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत झापाको अर्जुधारामा गुडीरहेको ट्रकमा हिजो साँझ आगलागी हुँदा ३० हजार बराबरको क्षति भएको छ । साँझ सवा ५ बजेतीर अर्जुधारा ८ मा गुडीरहेको ट्रक बिजुलीको पोलमा ठक्कर खाँदा बिद्युत सर्ट भइ आगलागी भएको थियो । आगलागीबाट ट्रकमा रहेको कपास र ट्रकको केही सामान जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको हो । आगलागीलाइ दमकल र प्रहरीले करिब १ घण्टा पछि नियन्त्रणमा लिएका थिए ।
Categories News, Purwanchal | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.