मेक्सिकोमा मृत आप्रवासीको पहिचान
काठमाण्डौ, ११ भदौ । मेक्सिकोमा आमहत्या गरिएका ७२ जना आप्रवासीका शवहरु कामदारहरुले कडा सुरक्षाबीच पहिचान गर्न सुरु गरेका छन् । उता मानव अधिकारीहरु भने मेक्सिकोलाई यस्ता आप्रवासीको शोषण र दुव्र्यवहार हुन नदिन अझ बढी काम गर्न आग्रह गरिरहेका छन् । उनीहरुका अनुसार यस्तो शोषण र दुव्र्यवहारको अवस्थाले नै मेक्सिकोमा यस्ता दःुखद् अपराधका घटना घटिरहेका छन् । मेक्सिकोका नौसेनाले गुलावी रङ्गको एक तले दाहसंस्कार गृहलाई सुरक्षा दिइरहेका छन् जहाँ ती शवहरु राखिएका छन् । ती शवहरु एउटा फार्ममा वाँधिएका,े आँखामा पट्टी बाँधेको र भित्तामा झुण्डाइएको अवस्थामा पत्ता लागेका थिए ।
Categories International, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.