On Air

Mid Hindi Film
AT 8:00 pm

भारतिय सहयोग स्विकार गर्ने पाकिस्तानको निर्णय

बिराटनगर ४ भदौ । पाकिस्तानले बाढी पिडितहरुका लागी भारतले पठाएको आर्थिक सहयोग स्विकार गर्ने निर्णय गरेको छ । न्युयोर्कमा यसबारेमा बिबिससंग कुराकानी गर्दै पाकिस्तानी बिदेशमन्त्रि शाह महसुद करेसीले भारतिय सरकारको सहायता रकम स्विकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि हिजो भारतिय प्रधानमन्त्रि मनमोहन सिंहले पाकिस्तानी प्रधानमन्त्रि युसुफ रजा गिलानीसंग टेलिफोनमा कुरा गर्दै आर्थिक सहयोग स्विकार गर्न आग्रह गर्नुभएको थियो । करिब एक हप्ताअघि भारतले पाकिस्तानका बाढी पिडितहरुलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने बताएपनि पाकिस्तानले सहयोग रकम स्विकार गर्ने बिषयमा बिचार गर्नुपर्ने जवाफ फर्काएको थियो । उता अमेरिकाले भारतको सहयोग दिने र पाकिस्तानले स्विकार गर्ने निर्णयको स्वागत गरेको छ ।

No Comments

Categories International, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.