On Air

Mid Hindi Film
AT 8:00 pm

नेपाली टोली स्वदेश फर्कदै

काठमाण्डौ ७ भदौ । ईटालीमा भर्खरै सम्पन्न आईसिसि डिभिजन फोर क्रिकेटमा सहभागी भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कने भएको छ । डिभिजन ३ मा प्रवेश गर्ने उच्च लक्ष्य सहित प्रतियोगितामा सहभागी भएको नेपाली टोली अमेरिका र तान्जानियासँग पहिलो पराजीत भएको विना प्रमोसन स्वदेश फर्कन लागेको हो । आज साँझ साँढे पाँच बजे गल्फ एयरबाट नेपाली टोली फर्कने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । ईटालीलीलाई पराजीत गर्दे अमेरीका डिभीजन ३ मा उक्लीएको छ ।

No Comments

Categories News, Sports | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.