On Air

BBC NEPALI SEWA
AT 8:45 pm

नेपालले आज कायमन दिप सँग प्रतिस्पर्धा गर्दै

आईसिसि विश्व क्रिकेट लिग डिभिजन फोरमा नेपालले आज कायमन दिप सँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे पछि सुरु हुनेछ । आजको खेलमा कायमन द्धिपलाई भारी अन्तरले पराजित गरेपनि नेपाल सिधै डिभिजन थ्रि मा पुग्ने छैन । लिगमै कमजोर टिम अर्जेन्टिनाले अमेरिकालाई फराकिलो अन्तरले पराजित गरेमा नेट रन रेटका आधारमा डिभिजन थ्रिमा पुग्ने नेपालको केहि आशा रहन्छ तर यो संभावना निकै नै कम छ । त्यसका लागि कुनै नाटकिय परिवर्तन जरुरी रहन्छ । यदि नेपाल कायमन द्धिप सँग पराजित भएमा रेलिगेसनमा पर्दै फेरि डिभिजन फाईभमा झर्नेछ । त्यसैले डिभिजन फोरमै कायम रहनका लागि आजको खेल नेपाललाई अनिवार्य जित्नु पर्ने आवश्यकता देखिएको छ । यसअघि हिजो नेपाल अमेरिका सँग ५५ रनले पराजित हुँदै अंक तालिकाको दोश्रो स्थानबाट चौंथो स्थानमा झरेको छ ।

No Comments

Categories News, Sports | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.