On Air

Mid Hindi Film
AT 8:00 pm

क्रिकेट टोली इटाली जादै

काठमाण्डौ २२ साउन । यही अगस्ट १४ देखि इटालीमा हुने विश्व क्रिकेट लिग डिभिजन फोरमा भाग लिने नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ जादैछ । राष्ट्रिय खेलकुद परिषदमा हिजो आयोजित बिदाई कार्यक्रममा १४ खेलाडी, एक प्रशिक्षक तथा एक ब्यबस्थापकई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब हरिबाबु र्चौधरीले बिदाई गर्नुभयो । नेपाली टोली आज साझ इटाली जानेछ । अगस्ट १४ देखि सुरु हुने लिगमा नेपाल सहित अमेरिका, केन्यम, आयरल्याण्ड, तान्जानिया, इटाली र अर्जेन्टिना रहेका छन् । लिगमा नेपालले आफ्नो पहिलो खेल अगस्ट १४ मा अमेरिकासंग खेल्नेछ ।

No Comments

Categories News, Sports | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.