On Air

BBC NEPALI SEWA
AT 8:45 pm

आईओसी ब्याडमिन्टन सोलिडारिटी कोर्स

काठमाण्डौ ३ भदौ । नेपाल ब्याडमिन्टन सघंको आयोजनामा आईओसी ब्याडमिन्टन सोलिडारिटी कोर्स आजदेखि सुरु हुने भएको छ । कोर्समा २५ जिल्लाका प्रतिनिध्र्रि, दुई महिला सहित १० प्रशिक्षक तथा ३ महिला सहित १०  खेलाडीको सहभागिता रहने छ । दश दिने कोर्समा मलेसियाका ब्याडमिन्टन प्रमुख प्रशिक्षक तथा ब्याडमिन्टन एसिया कन्फडेरेसनका विकास निर्देशक जिबा मनोहरनले सहभागीलाई प्रशिक्षण दिनेछन् । आईओसी ब्याडमिन्टन सोलिडारिटी  कोर्सको अपरान्ह १ बजे उद्घाटन हुने जनाइएको छ ।

No Comments

Categories News, Sports | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.