राष्ट्रिय टिमको कोच बाट म्यारोडोना हटाईए
काठमाण्डौं , १२ साउन ः अर्जेन्टिनी फुटवलमा पुर्व स्टार खेलाडी डियोगो म्यारोडानालाई राष्ट्रिय टिमको कोच बाट हटाइएको छ । अर्जेन्टिनी फुटवल सघले गरेको यो घोषणा सँगै २१ महिना देखि कोटको रुपमा काम गर्दै आउनु भएका म्यारोडोनाको सम्झौता पनि सकिएको छ । कार्यसमितीको बैठकमा राष्ट्रिय टीमको कोचको रुपमा म्यारोडोनाको कार्यकाल नबढाउन सर्बसम्मति भएको थियो । दक्षिण अफ्रिकामा हालै सम्पन्न बिश्वकप फुटवल प्रतियोगीताको क्याटरफाइनमा जर्मनी सँग ४—० को भारी गोल अन्तरमा अर्जेन्टिनाले हारे पनि म्याराडोनाको जबजस्त समर्थन गर्दै आएका थिए ।
Categories News, Sports | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.