Archive for April, 2010
Tuesday, April 20th, 2010
बिराटनगर ÷ मोरङको भोगटेनीमा हिजो साँझ अज्ञात समुहको कुटपीटबाट ३ जना गंबिर घाइते भएका छन । साँझ ७ बजेतिर भोगटेनी ८ चिसाँङ खोलामा सो समुहको कुटपीटबाट भोगटेनी ४ की ३० बर्षीया मैया राइ, भोगटेनी ६ का दलाराम राइ र शोभा राइ गंबिर घाइते भएका हुन । कुटपीटबाट घाइते मैया राइको बिपी (more…)
Tuesday, April 20th, 2010
बिराटनगर ÷ पुर्बपश्चिम राजमार्ग अन्तर्गत मोरङ्गको मृगौलिया ९ मा गएराती मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्बतर्फ जादै गरेको नम्बर नखुलेको माइक्रो बसले मे २ प ८३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक उर्लाबारी ७ का दिल बहादुर मोतेको मृत्यु भएको हो । (more…)
Tuesday, April 20th, 2010
सरकारले शिबिरमा रहेका माओबादी लडाकुहरुको तीन महिना देखि रोकिएको भत्ता आज देखि बितरण गर्न सुरु गर्ने भएको छ । अनिमन, माओबादी र शान्ति मन्त्रालयको रोहबरमा सात शिबिरमा रहेका लडाकुहरुको तीन महिना देखि रोकिएको मासिक भत्ता आज देखि एक मुष्ट बितरण गर्न लागिएको हो । लडाकुको सख्याको बारेमा बिबाद भए पछि सरकारले माघ, फागुन र चैत्र गरि तीन महिनाको भत्ता रोकेको थियो । भत्ता बितरण ४ नं शिबिर नबलपरासीमा आज देखि सुरु हुने छ । भत्ता बितरणको लागी शान्ति मन्त्री सहित माओबादी र अनमिनका प्रतिनिधी अहिले केहिबेरमा त्यस तर्फ जादै हुनु (more…)
Tuesday, April 20th, 2010
ब्यबस्थापिका ससदको बैठक आज दिउसो बस्दैछ । सबिधान सभा भबन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको तर्फ बाट केहि बिद्येयकहरु प्रस्तुत गरिने कार्य सुचि रहेको ससद सचिबालयले जनाएको छ । यस अघि सभासदहरुले सुन्य र बिशेष समयमा मुलुकको समसामयीक बिषयमा आफ्नो धारणा राख्नु (more…)
Tuesday, April 20th, 2010
आफु नेतृत्वको सरकार गठन तथा पार्टिको भावि रणनिति तय गर्न हिजो देखि सुरु भएको एकिकृत नेकापा माओवादी पोलिटब्युरो बैठक आज पनि जारी छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाडामा झण्डै १ घण्टा देखी जारि बैठकमा पार्टिको भावि रणनिति के हुने भन्ने विषयमा सदस्यहरुले आ आप्नो धारणा (more…)
Tuesday, April 20th, 2010
प्रधानमन्त्री एवम् नेपाल ललितकला प्रतिष्ठानका संरक्षक माधवकुमार नेपालले आज प्रतिष्ठानका कुलपति किरण मानन्धरलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज बिहान एक समारोहका बिच प्रधानमन्त्री नेपालले पद तथा गोपनियताको सपथ (more…)
Tuesday, April 20th, 2010
सेना समायोजन विशेष समितिले माओवादी सेनाका लडाकु समाायोजनमा देखिएको जटीलताको बारेमा अहिले प्रमुख राजनीतिक दलका शिर्ष नेताहरु संग छलफल गरिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिहदरबारमा जारिे छलफलमा एकीकृत माओवादी बाहेक काँग्रेस एमाले, फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम, तराईमधेश लोकतान्त्रिक पार्टीको शिर्ष नेताहरुको सहभागीता रहेका छन् । बैठकमा एकीकृत माओवादीलाई पनि (more…)
Tuesday, April 20th, 2010
ओखलदुंगा र मोरङ्गमा दुर्घटना
बिराटनगर – ओखल ढुङ्गा र मोरङमा हिजो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । अपरान्ह ४ बजेतीर ओखलढुङ्गाको बर्णालु १ बाट रुम्जाटार तर्फ जादै गरेको ना ३ ख ९५३४ नंबरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री बर्णालु २ की ३५ बर्षीया दिलकुमारी दाहालको मृत्यु भएको हो । मिनि ट्रकको ठक्करबाट घाईते दाहालको उपचारार्थ अस्पताल लैजादै गर्दा बाटोमानै मृत्यु भएको हो । त्यस्तै पूर्व पश्चिम राजमार्ग (more…)
Tuesday, April 20th, 2010
बिराटनगर ÷ खोटाङको राजापानी गाउँ विकास समितिमा बिजुली बल्न थालेको छ । नियमितरुपमा मट्टीतेल र सल्लाको दियालो बालेर जीविका चलाउँदै आएका समुदायमा विद्युत्को लहर पुगेपछि सो गाविसमा बिजुली बल्न थालेको हो । गाउँमा विद्युत् सेवा पुगेपछि अहिले त्यहाँका ८० घरपरिवार लाभान्वित (more…)
Monday, April 19th, 2010
बिराटनगर ÷ मोरङको भोगटेनीमा हिजो साँझ अज्ञात समुहको कुटपीटबाट ३ जना गंबिर घाइते भएका छन । साँझ ७ बजेतिर भोगटेनी ८ चिसाँङ खोलामा सो समुहको कुटपीटबाट भोगटेनी ४ की ३० बर्षीया मैया राइ, भोगटेनी ६ का दलाराम राइ र शोभा राइ गंबिर घाइते भएका हुन । कुटपीटबाट घाइते मैया राइको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र अन्यको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको मोरङ प्रहरीले बताएको छ ।